Logo
Logo

त्रिवि क्रिकेट रङ्गशालाका मनमोहक क्षणहरू (फोटोफिचर)


315
Shares

काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंसिर १ देखि एनपील सिजन-२ जारी छ । एनपीलको दोस्रो सिजन मैदानको भौतिक सजावट र दर्शकहरूको उपस्थितिले विशेष भइरहेको छ ।

आज साँझको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । यही खेलको सिलसिलामा मैदानबाट देखिएका केही क्षणहरू भने निकै मनमोहक देखिए । 

हर्नुहोस् मनमोहक तस्बिरहरू :

प्रतिक्रिया दिनुहोस्