Logo
Logo

आगामी निर्वाचनका लागि २१ नयाँ दल दर्ता


315
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि २१ वटा नयाँ राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् । 

The current image has no alternative text. The file name is: Nirwachan-Aayog.jpeg

आयोगले बिहीबार दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि श्रम संस्कृति पार्टी,गतिशील लोकतान्त्रिक पार्टी,नागरिक उन्मुक्ति पार्टी,नेपाल लगायत छन् । 

प्रतिक्रिया दिनुहोस्