Logo
Logo

जनकपुरले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार हुने दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

The current image has no alternative text. The file name is: snpl.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने १८औँ खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।जनकपुरका कप्तानले टस जित्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन् ।

खेल दिउँसो ३:३० बजे सुरु हुँदै छ । आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभरेन्जर्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्