Logo
Logo

काठमाडौंको सोल्तिमोडबाट रिभल्भरसहित एक जना पक्राउ


3.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३० वर्षीय सन्तोष गुरूङलाई रिभल्भर १ थान सहित प्रहरीले पक्राउ गरेको छ । 

The current image has no alternative text. The file name is: arrested-4.jpg

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सन्तोषलाई उक्त रिभल्भर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्