Logo
Logo

प्रेस काउन्सिलको अध्यक्षमा कुमार शर्मा आचार्य नियुक्त


693
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्य नियुक्त भएका छन् ।

The current image has no alternative text. The file name is: cabinet-3.jpg

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्