Logo
Logo

सिटिजन्स बैंक इन्टरनेशनललाई लगातार दोस्रो पटक ‘बैंक अफ दी इयर अवार्ड’


378
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लगातार दोस्रो पटक ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ ।

‘बैंक अफ दि इयर २०२५’ अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई हस्तान्तरण गरिएको छ । सन् २०२४ मा पनि यही अवार्ड जितेका सिटिजन्य बैंकले लगातार दोस्रो वर्ष यो प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएको हो ।

अवार्डपछि बैंकले ग्राहक, शेयरधनी र हितधारकले दिएको निरन्तर विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप आधुनिक, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्