Logo
Logo

राष्ट्रपति कार्यालयको नयाँ दरबन्दी संरचना, यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असोज ।
सरकारले राष्ट्रपति कार्यालयको नयाँ दरबन्दी संरचना स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ ।

त्यस्तै विभिन्न देशमा रहेका अवैतानिक वाणिज्यदूतहरुको म्याद थप गरेको छ । केही अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ । बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका निर्णयहरु सार्वजनिक गरेका छन् । त्यस्तै स्वास्थ्य मापदण्ड पालना गरी सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय समेत भएको छ ।

यस्ता छन् सरकारका ११ निर्णय–

प्रतिक्रिया दिनुहोस्