Logo
Logo

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पनि मुछिए प्रदीप अधिकारी


693
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् ।

The current image has no alternative text. The file name is: pradip-adhikari-pakrau.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अहिले मुद्दा विशेष अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि अधिकारी भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार प्रकरणमा पनि जोडिएका थिए । अख्तियारले उनीलाई नियन्त्रणमै लिएर सो मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्