Logo
Logo

डा केसी र सरकारबीच मध्यरात सहमति, आज अनसन तोडिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज ।
चिकित्सा क्षेत्रमा सुधारको माग राखी अनसन बस्दै आएका डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । शनिबार मध्यराती सहमति भएपनि उनले अनसन तोड्न लागेका हुन् ।

वार्ताका क्रममा उनी र सरकारबीच ८ बुँदे सहमति भएको हो । सहमति प्रदेशहरुमा मेडिकल कलेजहरु यथाध्रिघ सञ्चालनसम्बन्धि छ ।
सहमति भएपनि नेपाल चिकित्सा संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्