Logo
Logo

हुम्ला-काठमाडौं नियमित बस सेवा सुरु


756
Shares

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ । बुधबारदेखि सञ्चालनमा आएको यो सेवासँगै हुम्ला-सुर्खेत र हुम्ला-नेपालगञ्ज रुटमा पनि बस चल्न थालेको छ ।

The current image has no alternative text. The file name is: humla-bus.jpg

हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला-सुर्खेत र हुम्ला-नेपालगञ्जको भाडा ५-५ हजार रुपैयाँ तथा हुम्ला-काठमाडौंको भाडा ६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीले हुम्लासँगै मुगुबाट काठमाडौंसम्म पनि नियमित बस सेवा सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्