Logo
Logo

नेकपाका सांसदको दशैँं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सबै सांसदले दसैँ भत्ताबापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । दशैैँ भत्ताबारे चौतर्फी आलोचना भइरहेको बेला नेकपाका संसदहरुले यस्तो निर्णय गरेका हुन् ।
संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरी यस्तो निर्णय गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणका बेलामा पार्टी नेता तथा सबै सांसदहरुलाई साधारुपमा दशँैं मनाउने समेत र आग्रह गर्ने निर्णय बताइएको छ । यसबारे प्रधानमन्त्री ओलीले आजै वक्तव्य जारी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्