Logo
Logo

मोरङ-६ मा शेखर र २ मा मिनेन्द्र रिजाल उम्मेदवार


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।

कांग्रेस संसदीय बोर्डले आज बिहान मोरङ–६ मा नेता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै मोरङ–१ मा खड्ग फागोले टिकट पाउँदा २ मा डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा दोहोरिँदा क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरे र ५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्