Logo
Logo

काठमाडौं-५ मा प्रदीप पौडेल र इश्वर पोखरेल भिड्ने


378
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । हालै सम्पन्न विशेष महाधिवेशनाट महामन्त्री बनेका पौडललाई पार्टीले उम्मेदवार बनाएको हो ।

त्यस्तै एमालेले ११औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग पराजित पोखरेललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा २०७९ काे निर्वाचनमा पाेखरेललाइ हराउँदै कांग्रेसका पाैडेल नै विजयी भएका थिए ।

यसपटक पनि उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएकाे हाे । रास्पवाले भने सस्मित पोखरेलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्