Logo
Logo

रास्वपाबाट काठमाडौं-४ मा पुकार बम उम्मेदवार


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको ४ मा पुकार बमलाएै उम्मेदवार बनाउने भएको छ । उनी यसअघि २०७९ को निर्वाचनमा काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर हारेका थिए ।

यसपटक पनि उनको आकांक्षा काठमाडौं १ मै थियो । तर, पार्टीले त्यहाँ रञ्जु दर्शनालाई उम्मेदवार बनाएपछि उनी ४ नम्बरमा पुगेका हुन् ।

काठमाडौं ४ कांग्रेस सभापति गगन थापाको निर्वाचन क्षेत्र हो । तर थापा यसपटक काठमाडौं ४ छोडेर सर्लाही झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्