Logo
Logo

सुनसरी-१ बाट हर्क साम्पाङले गरे उम्मेदवारी दर्ता


378
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । समर्थकहरूसहित आयोगको कार्यालय पुगेर उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर उनी धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्