काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार, परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।