Logo
Logo

सुनको मूल्य तोलामा ९ हजार ५ सयले घट्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

The current image has no alternative text. The file name is: Sun-gold-mulya.jpg

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको ५६ सयमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्