Logo
Logo

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने


315
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।

उनलाई इस्लामाबाद युनाइटेडले बिहीबार टोलीमा अनुबन्ध गरेको हो । पहिलो राउन्डमा बिक्री नभएका उनलाई इस्लामाबादले ६० लाख पाकिस्तानी रुपैयाँमा टिममा भित्र्याएको हो । ऐरी सन्दीप लामिछानेपछि पीएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । 

प्रतिक्रिया दिनुहोस्