Logo
Logo

दीपेन्द्र बने विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी


504
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

दीपेन्द्रले नेपालका लागि वेस्ट इन्डिजविरुद्धको खेलमा ४७ बलमा ५८ रन बनाउँदै अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका हुन् ।

यसअघि नेपालका लागि सन् २०१४ मा सुवास खकुरेलले ५६ रन बनाएका थिए । यो नै नेपालका लागि विश्वकपमा पहिलो अर्धशतक हो । त्यसपछि सन् २०२६ मा नेपालका लागि अर्धशतक आएको हो ।

प्रतिक्रिया दिनुहोस्