Logo
Logo

खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट


441
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सकारात्मक सर्किट लागेको छ । निर्वाचन पछि खुलेको नेप्सेको कारोबारको सुरुवातमै सकारात्मक सर्किट लागेको हो ।

The current image has no alternative text. The file name is: Share-Market-UP-1.jpg

कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेको छ । नेप्से १०८.६० अंकले बढेर २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ । यस अवधिमा करिब १९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्