Logo
Logo

इनिसा विकको न्यायका लागि माइतीघरमा प्रदर्शन


189
Shares

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ । 

शुक्रवार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमार्फत सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिइएको हो ।

ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्