Logo
Logo

कांग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो । 

The current image has no alternative text. The file name is: congress-7.jpg

बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्