Logo
Logo

शाही र अली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा नियुक्त


378
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले बसन्त शाही र कलाम अलीलाई पुरुष राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । दुवैले यस अघि पनि सहायक प्रशिक्षकको भूमिका निभाएका छन् ।

नेपाली टिमले सोमबारदेखि युएईविरुद्ध टी-२० सिरिज खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्