Logo
Logo

विद्युतीय सवारीमा अब मूल्यका आधारमा भन्सार शुल्क लाग्ने


3.2k
Shares

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी)मा लाग्ने भन्सार शुल्कको आधार परिवर्तन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब पीक पावर क्षमताको सट्टा सवारी साधनको मूल्यका आधारमा भन्सार शुल्क निर्धारण गर्ने व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।

उनका अनुसार विद्युतीय सवारी साधनको स्वदेशी उत्पादन, चार्जिङ स्टेसन विस्तार तथा ब्याट्री व्यवस्थापनलाई प्रोत्साहन गर्न पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्कसमेत लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्