Logo
Logo

नेपाली महिला टोली चीनसँग पराजित हुँदा एशियन गेम्समा छनौट हुन असफल


378
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टिम एशियन गेम्समा छनौट हुन असफल भएको छ ।

The current image has no alternative text. The file name is: nepal-loss.jpg

एशियन गेम्स क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल चीनसँग पराजित भएसँगै एशियन गेम्समा छनौट हुन असफल भएको हो । चीनले नेपाललाई ५ विकेटले पराजित गर्दै एशियन गेम्समा छनौट भएको छ ।

वर्षाले प्रभावित खेलमा चीनले ७ ओभरमा ४३ रनको लक्ष्य पाएको थियो । त्यो लक्ष्य चीनले ७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्