Logo
Logo

एशियन गेम्स छनोट : फाइनलमा आज नेपाल र हङकङ भिड्दै


315
Shares

काठमाडौं । सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनोट प्रतियोगिताको फाइनलमा आज नेपाल र हङकङ भिड्ने भएका छन् ।

The current image has no alternative text. The file name is: cricket-6.jpg

फाइनल खेल आज नेपाली समय अनुसार सवा १२ बजेदेखि सुरु हुँदै छ ।  नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्