काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिवार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईँको फेभरेट देश कुन वर्ल्डकपमा रु,’ उनले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन ।’














