काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इरानसँग बराबरीमा रोकिएको छ ।

अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।
विश्वकअन्तर्गत समूह जीको खेलमा दुईपटक पछाडि परेको इरानले अन्ततस् न्युजिल्यान्डलाई २–२ को बराबरीमा रोकेको छ ।














