Logo
Logo

अल्जेरियाविरुद्ध मेस्सीको पहिलो गोल


378
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत अहिले साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन् ।

The current image has no alternative text. The file name is: m.jpg

अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको खेलको १७ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका छन् । विश्वकपमा उनको यो १४ औँ गोल हो ।

प्रतिक्रिया दिनुहोस्