काठमाडौं । साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप -२०२६ को पहिलो खेलमा ह्याट्रिक गोल पूरा गरेका छन् ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । फिफा विश्वकप- २०२६ मा यो पहिलो ह्याट्रिक हो ।














