Logo
Logo

पहिलो हाफमा कोलम्बियाले हान्यो उज्वेकिस्तानविरुद्ध १ गोल


315
Shares

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिको सिटी रङ्गशालामा जारी खेलमा कोलम्बियाले अग्रता बनाएको छ । 

The current image has no alternative text. The file name is: ujz.jpg

उज्वेकिस्तानविरुद्धको खेलमा कोलम्बियाले पहिलो हाफको ४१ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको हो । 

निकै प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाका लागि डिफेन्डर ड्यानियल मुनोजले पहिलो गोल गरेका हुन् ।

लुईस डियाजको पासमा उनले सुन्दर गोल गरेपछि कोलम्बियाले उज्वेकिस्तानलाई १-० ले पछि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्