Logo
Logo

नेकपामा आइतबार स्थायी कमिटीकाे निर्णायक बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर ।
नेकपाको शनिबारको सचिवालय बैठक विना कुनै निष्कर्ष सकिएको छ । बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल भएको छ ।


अब आइतबार पार्टीको स्थायी कमिटी बैठक बस्ने भएको छ । सो बैठकले निर्णायक हुनसक्ने नेता झलनाथ खनालले बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।
शनिबारको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्