Logo
Logo

फिफा विश्वकप : जोर्डनविरुद्ध अल्जेरियाले बनायो २-१ को अग्रता


189
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ मा अल्जेरियाले जोर्डनविरुद्ध अग्रता लिएको छ । सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले २-१ को अग्रता लिएको हो ।

The current image has no alternative text. The file name is: aljireya.jpg

अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औँ मिनेटमा जोर्डनले अग्रता लिएको थियो । भने, निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

खेलको ६९ औँ मिनेटमा अल्जेरियाका नाधीर बेलहादजीले गोल फर्काएपछि खेललाई बराबरीमा ल्याएका थिए । अब अल्जेरिका अमिन गुइरीले ८२‍औँ मिनेटमा गोल गरेर जोर्डनविरुद्ध अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्