Logo
Logo

पोर्चुगल र कोलम्बिया पहिलो हाफ गोलरहित बराबरीमा


126
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’का पोर्चुगल र कोलम्बियाबीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ ।

The current image has no alternative text. The file name is: portugal.jpg

निर्धारित ४५ मिनेट र थप गरिएको ३ मिनेट समयमा दुवै टिमले कुनै पनि गोल गर्न सकेनन् ।

यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाब भने कायम गरेको थियो, तर गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्