Logo
Logo

राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत


819
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेर पठाएको छ ।अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो ।

The current image has no alternative text. The file name is: pmo-office-new.jpg

नयाँ तलबमान अनुसार सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत वृद्धि गरेका थिए । पेन्सनधारीको हकमा भने अब १० प्रतिशत वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्