Logo
Logo

रास्वपाको सचिवालय बैठक बस्दै


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । पार्टी सभापति रवि लामिछानेले आज बिहान १० बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।

The current image has no alternative text. The file name is: rabi.jpg

पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौंमा बस्ने बैठकमा पार्टीका भोटेकोशी बाढीपछिको राहत तथा उद्धारको विषय र त्यसपछि उत्पन्न परिस्थितिको विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्