Logo
Logo

बारा गोली प्रकरण : थुनिएका ३८ कर्मचारीको २ घण्टापछि उद्धार 


1.1k
Shares

काठमाडौं । बाराको फेटा स्वास्थ्य चौकी घटना प्रकरणपछि थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी निकालिएका छन् । स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि इन्स्पेक्टरसहित थुनिएका करिब ३८ कर्मचारीको झन्डै दुई घण्टापछि स्वास्थ्य चौकीको मेन बिल्डिङबाट सकुशल उद्धार गरिएको हो । 

The current image has no alternative text. The file name is: bara-goli.jpg

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान घटना भइसकेपछि त्यहाँ स्वास्थ्य चौकीको मुख्य भवनमा इन्स्पेक्टरसहित केही निजामती कर्मचारी पनि थिए, अवस्था बिग्रेपछि सबै जना त्यही घेरिएका थिए । साढे १० बजेदेखि थुनिएका सरकारी कर्मचारीलाई झन्डै २ घण्टापछि सकुशल निकालिएको हो । 

 भएको के थियो ?

प्रतिक्रिया दिनुहोस्