Logo
Logo

राजेश हमाल ‘सत्यम्’मा नायक बन्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौंं, ८ माघ । चर्चित अभिनेता राजेश हमाल अब नयाँ चलचित्रमार्फत देखिने भएका छन् । अभिनेता हमाल नेपाली चलचित्र ‘सत्यम्’मा मुख्य भूमिकामा अभिनय गर्दैछन् ।

शंकर कार्कीद्धारा निर्देशित उक्त चलचित्रको छायांकन दुई महिनापछि सुरु हुने बताईएको छ । स्रोतका अनुसार यस चलचित्रका लागि नायिका भने चयन हुन बाँकी रहेको छ । निर्देशक कार्कीका अनुसार अभिनेत्री उपासनासिंह ठकुरीलगायतसँग भने कुरा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्