काठमाडौं, ७ फागुन । नेपाल प्रहरीका ४६ डिएसपीको पदस्थापन भएको छ । बढुवा भएको १० दिनपछि शुक्रबार पदस्थापन भएको हो । दबाबका कारण उनीहरुको पदस्थापन हुन सकेको थिएन । पदस्थापन सूचीः