Logo
Logo

गरिबी निवारण कोष खारेज


दृष्टि संवाददाता


काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए ।

गरिबी निवारण कोष खारेजको सरकारले आगामी आर्थिक वर्षदेखि ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रमलाइ निरन्तरता दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्