Logo
Logo

भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाउन टीआई नेपालको अपिल



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारसँग भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि अपिल गरेको छ ।

२६औँ स्थापना दिवसको अवसरमा बिहीबार संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले सरकारलाई संयुक्त वक्तव्य जारी भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्पक्षीय प्राथमिकता जुटाउन आग्रह गरेका हुन् ।

नेपालमा राजनीति र निजी स्वार्थको लागि पदको दुरुपयोग प्रमुख समस्या भएको उल्लेख गर्दै उनीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई राज्यका प्रमुख एजेण्डा बनाउन अध्यक्ष र महासचिवद्वयले माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्