Logo
Logo

प्रधानन्यायाधीशका विवादास्पद फैसलाको अध्ययन हुने


693
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा जोडिएका विवादास्पद आदेश तथा फैसलाहरुको हेर्ने भएको छ ।मंगलबार यसबारे निर्णय गर्दै बारले त्यसका लागि देशभरबाट उजुरी, गुनासो र विवरण भए नेपाल बार एशोसिएसनमा पठाउन आह्वान गरेको छ ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अन्सार विवरणहरु प्राप्त भएपछि कार्यविधि बनाएर अध्ययन गर्ने र त्यसका आधारमा थप निष्कर्ष निकाल्ने योजना रहेको बताइन् । बारका वकिलका अनुसार जबरा संलग्न केही इजलासबाट भएका विवादास्पद आदेशको संवैधानिक एवं कानूनी धरालत परीक्षणका

प्रधानन्यायाधीश जबराले न्यायालयको साख गुम्ने खालका गतिविधि गरेको भन्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले उनको राजीनामा माग्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्