Logo
Logo

संसद बैठक २५ गते



काठमाडौं, २२ पुस ।
संसदको अर्काे बैठक २५ पुसमा बस्ने भएको छ । नेपाली कांग्रेसको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुस २५ मा मात्रै बस्ने भएको हो।
संसद सचिवालयले सूचना टाँस गर्दै २५ गतेका लागि बैठक बोलाएको हो। बैठक दिउँसो १ बजे बस्ने छ।

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। उनले सरकार सफल भएको दलिलहरु पेश गरेका थिए।
प्रधानमन्त्रीको सम्बोधनपछि कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने बताएको थियो। उसको विरोधका बाबजुद सभामुख पूर्व्निर्धारित कार्यसूचीमा अगाडि बढेका थिए।

प्रतिक्रिया दिनुहोस्