नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट « Drishti News – Nepalese News Portal
Logo

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट


दृष्टि संवाददाता


काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्