सिडिओ र एसपीलाई कोरोना संक्रमण « Drishti News – Nepalese News Portal
Logo

सिडिओ र एसपीलाई कोरोना संक्रमण


दृष्टि न्यूज



सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ ।

सिडिओ थानेश्वर गौतम तथा एसपी कृष्ण प्रसाईलाई संक्रमण भएको हो । रुघाखोकी लागेपछि उनीहरुले चेक गराएका थिए । दुवैको स्वास्थ्य सामान्य छ । जिल्ला प्रशासनका अन्य कर्मचारीलाई पनि संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्