Logo
Logo

सशस्त्रका दुई डिआइजीलाई कोरोना संक्रमण




काठमाडौं । सशस्त्र प्रहरी बलका दुई उच्च अधिकारीलाई कोरोना संक्रमण भएको छ । प्रवक्ता समेत रहेका डिआइजी मन्दिप श्रेष्ठ र पशुपति बाहिनीका प्रमुख डिआइजी बंशी दाहाललाई संक्रमण भएको हो ।


सशस्त्रमा अन्य कर्मचारीमा पनि संक्रमण बढेको छ ।
संशस्त्र प्रहरी सीमामा आवातजावत व्यवस्थापनदेखि उपचारसम्म फ्रन्टलाइनमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्