काठमाडौं । आईसीसी ग्लोबल क्वालिफायर खेलमा ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् ।
ओमानमा जारी फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले ५७ बलमा १३ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन् ।
७ फाल्गुन २०७८, शनिबार १३ : १९ बजे