Logo
Logo

भिरबाट टिप्पर खस्दा पाँच जना विद्यार्थीको मृत्यु


441
Shares

बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।

पाटन नगरपालिका– ३ स्थित झालीमाली भिरबाट टिप्पर खस्दा टिप्परमा सवार विद्यार्थीको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

उक्त टिप्परमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्