Logo
Logo

पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी


4.3k
Shares

काठमाडौं । पल शाहविरुद्ध उजुरी दर्ता भएकाे छ । तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता भएकाे हाे ।

प्रहरीका अनुसार एक नाबालिकाले दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्