काठमाडौं । प्रतिनिधिसभाको आज बस्न भनिएको बैठक स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । तर। बैठक आकस्मिक स्थगित गरिएको हो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।














